ठुलो साथ दिएको छ । एक फुटको दुरीवाट उनि माथी गरिएको फायर चुके पछी उनि वच्न सफल भएको छ । वुल्गेरियाको मुभमेण्ट फर राइट एण्ड फि्रडमका नेता अहमद डोगानलाई आज एक कार्यक्रममा सम्वोधान गर्ने क्रममा उनि डयासमा रहेको अवस्थामा एक व्यक्ती अचानक उनि माथी आइ गोली प्रहार गर्ने प्रयास गरेका थिए । तर यो प्रयास सफल नभएपछी उनले दोस्रो प्रयास गर्दा गर्दै सुरक्षाकर्मीले उनको प्रयास सफल हुन दिएनन ।
No comments:
Post a Comment