एउटा बृटिश हजुर आमा छाङ्गा बाट खसेजस्तो भएर भनिन : नाइ नाइ नाइ!!! जब उनिलाई हिजो लागु पदार्थ बेच्बिखन को आरोप मा गोली हानी हानी मार्ने सजाय सुनाइयो ।
लिन्ड्से सान्डिफोर्ड लाई गत बर्श मे मा इन्डोनेसिया को बाली भन्ने ठाउ मा £१ ।६ मिलिओन पर्ने ४ ।८ किलोग्राम कोकेन सँग पक्राउ गरिएको थियो ।
No comments:
Post a Comment